सोमबार, असार १७ गते २०८२

बचतकर्ताको करोडौं रकम हिनामिना गरेर जनयोग सहकारीका सञ्चालक सम्पर्कविहीन

काठमाडौँ । बचतकर्ताको करोडौँ रकम हिनामिना गरेर जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक सम्पर्कविहीन बनेका छन् । काठमाडौँ महानगरपालिका वडा३२ स्थित पेप्सीकोलाको जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक केही दिन