सोमबार, असार १७ गते २०८२

प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक

काठमाडौं । प्रिओपन सेसनमा नेप्से सूचक ३.५३ अंकले बढेको छ । यससँगै सूचक २०९४.१७ विन्दुमा आएको छ । २५ कम्पनीको ४९ हजार ४ सय ६२ कित्ता सेयर कारोबार भएको छ