सोमबार, असार १७ गते २०८२

सेयर बजारका सबै सूचक झरे, नेप्से १.३१ प्रतिशत घट्यो

आइतबार सेयर बजारका सबै सूचकहरु र्ओलिएका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.२१ अंक (१.३१ प्रतिशत) घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०३४ अंकमा कायम भएको छ ।

  • Latest Updates
    Trending