शनिबार, कात्तिक १० गते २०८२

चितवन बारमा ५० वर्षपछि महिला अध्यक्ष चयन

चितवन जिल्ला अदालत बार एशोसिएसनमा पहिलो पटक महिला अध्यक्ष चयन हुनुभएको छ । चितवन बारको सदस्यहरूमध्ये पनि पहिलो महिला सदस्य बन्नुभएकी फूलमाया रानाभाट यस पटक अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो

  • Latest Updates
    Trending