प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। जसले गर्दा बुधबारका लागि तय गरिएको भेटघाटलगायतका कार्यक्रम रद्द गरिएको बालुवाटार स्रोतले जनाएको छ।
‘उहाँको घाँटीमा समस्या आएकाले आराम गरिरहनुभएको छ’, स्रोतले भन्यो, ‘सम्भवतः आजका कुनै कार्यक्रमा सहभागी हुनुहुन्न।’