शुक्रबार, मंसिर १४ गते २०८१

सरकार र काठमाडौँ महानगरबिचको गाईजात्रा अन्त्य होस्

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार र काठमाडौँ महानगरपालिकाबिचको टकराबले सरकारमाथि नै गम्भीर प्रश्न उठेको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकार र महानगरपालिकाबिच