आइतबार, जेठ २७ गते २०८२

विपक्षी दलको बैठक सकियो, छलफलमा जुटे कांग्रेस–माओवादी

विपक्षी दलको बैठक सकियो, छलफलमा जुटे कांग्रेस–माओवादी

अखबार दैनिक
आइतबार, जेठ २७ २०८२
  • विपक्षी दलको बैठक सकियो, छलफलमा जुटे कांग्रेस–माओवादी

    काठमाडौं । सदन अवरुद्धबारे छलफल गर्न बसेको विपक्षी दलको बैठक सकिएको छ । बैठकपछि नेकपा (माओवादी केन्द्र)का नेताहरू नेपाली कांग्रेसका नेताहरूलाई भेट्न गएका छन् ।

    images

    माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सन्देश लिएर शक्ति बस्नेतसहित नेताहरू कांग्रेस नेतालाई भेट्न गएको माओवादीका एक सांसदले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ