शुक्रबार, कात्तिक २३ गते २०८२

माओवादी अर्थात् प्रचण्ड परिवारवादी: आफन्तलाई अवसरको खातैखात, पुराना नेताको पुर्पुरोमा हात 

२४ असारको बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ अर्थात् छोरी तथा स्वकीय सचिव गंगा दाहालका श्रीमान् जीवन आचार्य कोशी प्रदेशको आर्थिक मामिलामन्त्रीमा नियुक्त भए । २२ असारमा आचार्यलाई मन्त्रीमा दोहोर्याउन

  • Latest Updates
    Trending