शुक्रबार, मंसिर १४ गते २०८१

भट्टराईले माओवादी सशस्त्र द्वन्द्वलाई ‘हिंसा’ भनेपछि संसदमा हंगामा

नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी सशस्त्र द्वन्द्वलाई हिंसा भनेपछि प्रतिनिधिसभा बैठकमा हंगामा भएको छ। भट्टराईले बोल्दै गर्दा नेकपा माओवादी केन्द्रका सांसदहरुले नियमापत्ति गरे। उनीहरुले हिंसा शब्द रेकर्डबाट हटाउन माग