आइतबार, भदौ २ गते २०८२

अस्तव्यस्त नारायणगढ–मुग्लिन सडकखण्ड (तस्वीरहरू)

अस्तव्यस्त नारायणगढ–मुग्लिन सडकखण्ड (तस्वीरहरू)

अखबार दैनिक
आइतबार, भदौ २ २०८२
  • अस्तव्यस्त नारायणगढ–मुग्लिन सडकखण्ड (तस्वीरहरू)

    काठमाडौं । पूर्वी तथा पश्चिम नेपालका सवारी साधन राजधानी काठमाडौं आउजाउ गर्ने मुख्य राजमार्ग नारायणगढ-मुग्लिन सडकखण्डमा यातायात व्यवस्था अस्तव्यस्त छ ।

    आइतबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा माथिबाट चट्टानसहित पहिरो खसेको कारण मुग्लिन-सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । जसको कारण यात्रुहरु जाममा फसेका हुन् ।पहिरो पन्छाएर केही समय सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको थियो । तर, अहिले पुन: अवरुद्ध भएको हो ।

    photo-(10)-(21)_S4VGzEwmj9.jpgphoto-(12)-(16)_WNOGEoV5Aa.jpgphoto-(6)-(23)_hKnjyGyHdq.jpgphoto-(6)-(23)_hKnjyGyHdq.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ