ब्याडमिन्टन खेल्दा लडेर हातमा चोट लागेपछि अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ घाइते भएका छन् । मंगलबार इमाडोलस्थित घर नजिकको कोर्टमा ब्याडमिन्टन खेल्दा चिप्लिएर उनी लडेका थिए । दाहिने कुहिनो भुइँमा बज्रिँदा कुममा समस्या देखिएको उनले बताए ।