आइतबार, मंसिर ९ गते २०८१

फिल्म ‘मीरा : स्याडो अफ अ रेन्बो’ को गीतमा लैंगिकताका कुरा

फिल्म ‘मीरा : स्याडो अफ अ रेन्बो’ को गीतमा लैंगिकताका कुरा

अखबार दैनिक
आइतबार, जेठ २८ २०८०
  • फिल्म ‘मीरा : स्याडो अफ अ रेन्बो’ को गीतमा लैंगिकताका कुरा

    काठमाडौँ । नेपाली फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’ को गीत सार्वजनिक भएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको प्राइभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको फिल्मको गीतले पनि कथा झल्काउन खोजेको छ । 

    images

    फिल्मकी निर्देशक अनिता पण्डित हुन् । गीतमा निर्देशक पण्डित, सुरविना कार्की, निशान चौहान र कैलाश रावलको अभिनय देख्न सकिन्छ ।  फिल्ममा पण्डित, सुरविना, निशान, कैलाशको अलवा रोशनी कार्की र बालकलाकार आश्विन घिमिरेको अभिनय छ ।  फिल्म आश्वि फिल्मस्ले निर्माण गरेको हो ।

    निर्देशक पण्डितले गीतले फिल्मको कथा दर्शाउने बताइन् । उनले भनिन्, ‘यो फिल्म प्राकृतिक रुपमा नै फरक महशुस गर्ने महिलाको कथा छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार