बुधबार, साउन ९ गते २०८२

बुधबार ५.१७ अंकले बढेको बजारमा १९ अर्ब ५७ करोडको कारोबार

बुधबार ५.१७ अंकले बढेको बजारमा १९ अर्ब ५७ करोडको कारोबार

अखबार दैनिक
बुधबार, साउन ९ २०८२
  • बुधबार ५.१७ अंकले बढेको बजारमा १९ अर्ब ५७ करोडको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य बढेको छ । आज बजार ५.१७ अंकले बढेर २९७८.८८ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । मंगलबार २० अर्ब ८ करोडको कारोबार भएको बजारमा बुधबार १९ अर्ब ५७ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ९८ कम्पनीको सेयर मुल्य बढेको छ भने १५२ कम्पनीको सेयर मुल्य घटेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ