शुक्रबार, साउन १८ गते २०८२

बिहिबार ३१.५० अंकले घट्यो सेयर बजार

बिहिबार ३१.५० अंकले घट्यो सेयर बजार

अखबार दैनिक
बिहीबार , साउन १७ २०८२
  • बिहिबार ३१.५० अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार ३१.५० अंकले घटेर २९२२.६३ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार घटेसंगै बिहिबार कारोबार रकम पनि घटेको छ । बुधबार १६ अर्ब ४४ करोडको कारोबार भएको बजारमा बिहिबार १५ अर्ब ९८ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ५२ कम्पनीको सेयर मुल्य बढेको छ भने १९८ कम्पनीको सेयर मुल्य घटेको छ । यसदिन पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ