आइतबार, जेठ २७ गते २०८२

नेपालमा हिन्दी फिल्म पठानको सर्वाधिक कमाइ, यी हुन्  चलेका 'टप टेन' फिल्म

नेपालमा हिन्दी फिल्म पठानको सर्वाधिक कमाइ, यी हुन्  चलेका 'टप टेन' फिल्म

अखबार दैनिक
बिहीबार , साउन ४ २०८०
  • नेपालमा हिन्दी फिल्म पठानको सर्वाधिक कमाइ, यी हुन्  चलेका 'टप टेन' फिल्म

    काठमाडौँ । नेपालमा हिन्दी फिल्म पठानले सर्वाधिक कमाइ गरेको छ । सो फिल्मले गत आर्थिक वर्ष २०७९–०८० मा प्रदर्शनका क्रममा १३ करोडभन्दा बढी आम्दानी गरेको हो । 

    images

    चलचित्र विकास बोर्डले बिहीबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार सो फिल्मले कुल १३ करोड २८ लाख ८१० रुपैयाँ कमाइ गरेको छ । 

    यस्तै दोस्रो नम्बरमा अवतार : द वे अफ वाटरले आफ्नो स्थान सुनिश्चित गर्दा क्रमशः ब्रह्मास्त्र पार्ट वानः शिव, दृश्यम् २ उचाही, कन्तरा, किसी का भाइ किसीका जहान, ब्ल्याक पार्टनर, आदिपुरुष र लालसिंह चड्डा शीर्ष स्थानमा छन् ।

    1_notJ9iZl7K (1).webp

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ