बुधबार, कात्तिक ७ गते २०८१

बन्यो ‘प्रितको रीत’

बन्यो ‘प्रितको रीत’

अखबार दैनिक
सोमबार, असार १८ २०८०
  • बन्यो ‘प्रितको रीत’

    काठमाडौंँ । डिनेस्ट इन्टरटेनमेन्टको ब्यानरमा वेब सिरिज ‘प्रितको रीत’ निर्माण भएको छ । शंकर कोइरालाको लेखन तथा निर्देशन रहेको सिरिजमा प्रेमकथामा निर्माण भएको हो ।

    images

    सिरिजमा एक युवती प्रतिको दुई युवाको प्रेम र त्यसले निम्त्याएको समस्या देखाउन खोजिएको निर्देशक कोइरालाले बताए । कविता न्यौपाने,अमरप्रताप श्रेष्ठ,रोबिन सुवेदी,दीलिप केसी,सुजाता पाण्डे,अनामिका लामिछाने,रश्मी भट्ट,समिना महर्जुन,उमादेवी बस्नेत कार्की,विजय महर्जन,शीतल श्रेष्ठ, आनन्द विक्रम क्षेत्री,परिचित गिरी,अनुजा जी.सी लगायतको अभिनय सिरिजमा रहेको छ ।

    दीलिप केसी निर्माता रहेको फिल्ममा दुर्गा पौडेल,अमृत सुनुवार र अंकुर गुरुङको छायांकन रहेको फिल्ममा एस.आर.के (शंकर राज कोइराला)को सम्पादन छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ