सोमबार, जेठ ७ गते २०८१

आज थप १२१ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

आज थप १२१ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

अखबार दैनिक
बुधबार, चैत २९ २०७९
  • आज थप १२१ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

    काठमाडौं । नेपालमा आज थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६२० पीसीआर र १ हजार ७५७ एन्टिजेन गरी कुल २ हजार ३६६ जनाको नमुना परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् ।

    images

    नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ भने, मृत्यु हुनेको संख्या १ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार