शुक्रबार, वैशाख २१ गते २०८१

कलंकीमा (खसीबजार) अचम्मको विकास

कलंकीमा (खसीबजार) अचम्मको विकास

अखबार दैनिक
शुक्रबार, चैत १० २०७९
  • कलंकीमा (खसीबजार) अचम्मको विकास

    यतिखेर चक्रपथको बल्खु ( खसीबजार, कलंकी खण्डमा अचम्मको विकास देख्न पाइन्छ। यस खण्डको राम्रै सडक पिच धमाधम भत्काइएको छ भने यही खण्डको साइडलेन ३\४ वर्ष देखि निर्माण नसकिएर लथालिङ्ग अवस्थामा छ। एकातिर चालु राम्रै अवस्थाको सडक भत्काउने अर्को तर्फ बनाउनु पर्ने साइडलेन नबनाउने, यस्ले सर्वसाधारणलाई अच्चमित पारेको छ। साइटमा भेटिएका स्टाफसंग बुझ्दा विश्व बैंकको सहयोगमा नयॉ पिच गर्न लागेको रे। यस्ले आर्थिक घोटलाको आशंका जन्मायो- बैंकलाई छिटो लगानी हुने, कर्मचारी तन्त्रलाई तरुन्त कमिशन आउने हुन सक्छ । 

    images
    balkhu1.png

    राजनीतिक पक्षको सेटिङ्गमा पो यो काम भइरहेको छकी  यो विषयमा प्रेश जगत र नागरिक समाजले आवाज उठाउनु पर्ने देखिन्छ । यो काम कसरी प्राथमिकतामा पर्यो र किन गरिदैछरु जनताको शंका गर्ने र प्रश्न उठाउने अधिकारको सम्मान गरी सरकारले जबाफ दिनु पर्ने हो ।

    balkhu2.png

    प्रतिक्रिया दिनुहोस

    थप समाचार