बिहीबार , वैशाख २० गते २०८१

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

अखबार दैनिक
बिहीबार , फागुन ११ २०७९
  • सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

    ११ फागुन, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

    images

    महासंघकाअनुसार छापावाल सुनको मूल्य एक लाख २ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार रुपैयाँ र चाँदीको मूल्य १ हजार २८५ रुपैयाँ तोकिएको छ ।

    बुधबार छापावाल सुनको मूल्य एक लाख ३ हजार, तेजावी सुनको मूल्य एक लाख २ हजार र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ