बिहीबार , वैशाख २७ गते २०८१

सुनको मुल्य बढ्यो, चाँदी घट्यो

सुनको मुल्य बढ्यो, चाँदी घट्यो

अखबार दैनिक
बुधबार, भदौ २ २०७८
  • सुनको मुल्य बढ्यो, चाँदी घट्यो

    काठमाडौं, २ भदौ । बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । आज चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार