शुक्रबार, जेठ ४ गते २०८१

देउवाद्वारा खम्मबहादुर खातीको राजीनामा स्वीकृत

देउवाद्वारा खम्मबहादुर खातीको राजीनामा स्वीकृत

अखबार दैनिक
शनिबार, साउन २ २०७८
  • देउवाद्वारा खम्मबहादुर खातीको राजीनामा स्वीकृत

    काठमाडौँ । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।

    images

    महान्यायाधिवक्तामा नियुक्त भएसँगै उनले सो पदबाट राजीनामा दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ