शुक्रबार, असोज ४ गते २०८१

माधव नेपाल समूह एमालेमा नै फर्किने

माधव नेपाल समूह एमालेमा नै फर्किने

अखबार दैनिक
सोमबार, फागुन २४ २०७७
  • माधव नेपाल समूह एमालेमा नै फर्किने

    नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन्। पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले जानकारी दिए।

    images

    उनले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने बताए। औपचारिक निर्णय आउन भने बाँकी नै छ। बैठकको बीचमै निस्किएका खनालले सर्वोच्चको निर्णय भने मानेर जाने बताए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ