सोमबार, भदौ २४ गते २०८२

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

अखबार दैनिक
सोमबार, भदौ २४ २०८२
  • जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

    काठमाडौं । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

    उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो । जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो । आन्दोलन रोकिएको छैन । अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ