सोमबार, भदौ २४ गते २०८२

जेनजी आन्दोलन अपडेट : मृतकको संख्या १४ पुग्यो

जेनजी आन्दोलन अपडेट : मृतकको संख्या १४ पुग्यो

अखबार दैनिक
सोमबार, भदौ २४ २०८२
  • जेनजी आन्दोलन अपडेट  : मृतकको संख्या १४ पुग्यो

    काठमाडौं । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ