सोमबार, भदौ २४ गते २०८२

आन्दोलन चर्किँदै गएपछि पोखरामा पनिकर्फ्यु

आन्दोलन चर्किँदै गएपछि पोखरामा पनिकर्फ्यु

अखबार दैनिक
सोमबार, भदौ २४ २०८२
  • आन्दोलन चर्किँदै गएपछि पोखरामा पनिकर्फ्यु

    काठमाडौं । जेनजी आन्दोलन चर्किँदै गएपछि पोखरामा पनि कर्फ्यु लागेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले कर्फ्यु  आदेश जारी गरेकी हुन् ।

    काठमाडौं प्रशासनले यसअघि नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु लगाएको थियो । 

    940x380-IMG_000129-1 (1).jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ