मंगलबार, कात्तिक १० गते २०८३

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

अखबार दैनिक
मंगलबार, कात्तिक १० २०८३
  • सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    काठमाडौँ, १० कात्तिकः स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदीको मूल्य रु २५ ले घटेको छ ।    
        
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ ।    
        
    सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८१ हजार ५०० र चाँदीको मूल्य रु तीन हजार ९९५ कायम भएको थियो । रासस    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार