सोमबार, भदौ ३१ गते २०८१

कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकका सबै शाखा बन्द रहने

कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकका सबै शाखा बन्द रहने

अखबार दैनिक
मंगलबार, कात्तिक २५ २०७७
  • कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकका सबै शाखा बन्द रहने

    कात्तिक २५,

    images

    नेपालीको दोश्रो ठुलो चाड दिपावलीमा बैंक तथा वित्तीय संस्थाहरु ३ दिनका लागि बन्द हुने भएका छन् । कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बैंकका सबै शाखाहरु बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ । बैंकहरू बन्द भएपनि एटीएमहरु भने सञ्चालन हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ