शुक्रबार, भदौ १२ गते २०८३

धातुका सामग्री बनाउँदै श्रमिक

धातुका सामग्री बनाउँदै श्रमिक

अखबार दैनिक
सोमबार, भदौ ८ २०८३
  • धातुका सामग्री बनाउँदै श्रमिक
    भक्तपुरको सल्लाघारीस्थित एक कारखानामा धातुका सामग्री बनाउँदै श्रमिक । तीन दशकदेखि सञ्चालनमा रहेको यस कारखानामा तामा, ढलोट, काँस र आल्मुनियमलगायत धातु पगालेर दैनिक प्रयोगमा आउने थाल, कचौरादेखि देवीदेवताका मूर्तिसम्म बनाइन्छ । परम्परागत सीप र प्रविधिको प्रयोग गर्दै श्रमिकले धातुलाई विभिन्न आकारमा ढाल्ने काम गर्दै आएका छन् । कारखानामा धातु पगाल्ने, ढाल्ने, काट्ने तथा आकार दिने कामका विभिन्न दृश्य देख्न सकिन्छ । पुस्तौँदेखि चलिआएको सीपलाई निरन्तरता दिँदै यहाँका श्रमिकले मेहनत र सीपमार्फत धातुका सामग्री उत्पादन गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ