शुक्रबार, मंसिर ७ गते २०८१

एनआईसी एशिया बैंकले मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा

एनआईसी एशिया बैंकले मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा

अखबार दैनिक
मंगलबार, कात्तिक ४ २०७७
  • एनआईसी एशिया बैंकले मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा

    ४ कात्तिक, काठमाण्डौं । एनआईसी एशिया बैंक लिमिटेडले २० प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ ।

    images

    बैंककाे मंगलवार बसेको संचालक समितिको ४६० औं बैठकले आव २०७६/ ७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने भएकाे हाे ।

    बैंकले १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको छ।

    उक्त लाभांश नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी २३ औं वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीहरुलाइ वितरण गरिने बैंकले जनाएकाे छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ