शुक्रबार, मंसिर ७ गते २०८१

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

अखबार दैनिक
मंगलबार, भदौ ३० २०७७
  • वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

    ३० भदौं काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ  । भदौं २९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेकपाको सचिवालय बैठकको निर्णयअनुसार उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस् गरेको हो । छ महिनादेखि खाली रहेको राष्ट्रियसभाको एक पदमा सरकारले बल्ल गौतमलाई सिफारिस गरेको हो ।

    images

    प्रतिनिधसभामा बर्दियाबाट हारेका गौतमलाई योसँगै संघीय संसद्को ढोकाभित्र छिर्ने मौका मिल्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ