शुक्रबार, कात्तिक १६ गते २०८२

जोमसोम-कागबेनी सडक पूर्ण रूपमा अवरुद्ध

जोमसोम-कागबेनी सडक पूर्ण रूपमा अवरुद्ध

अखबार दैनिक
शुक्रबार, कात्तिक १६ २०८२
  • जोमसोम-कागबेनी सडक पूर्ण रूपमा अवरुद्ध

    जोमसोम-कागबेनी सडकमा पिच रोड भासिएर पूर्ण रूपमा अवरुद्ध भएको छ। अविरल वर्षाका कारण जोमसोमदेखि कागबेनी जाने सडकखण्डको पिच रोड आज बिहान भासिएर भत्किएकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।  जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार यस स्थानमा माथिबाट लेदोसहितको पहिरो खसिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार