आइतबार, भदौ ३० गते २०८२

स्वदेश फर्कियो बङ्गलादेशको फुटबल टोली

स्वदेश फर्कियो बङ्गलादेशको फुटबल टोली

अखबार दैनिक
बिहीबार , भदौ २७ २०८२
  • स्वदेश फर्कियो बङ्गलादेशको फुटबल टोली

    काठमाडौं । नेपालमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आएको बंगलादेश फुटबल टोली स्वदेश फर्किएको छ । प्रतिकूल अवस्थाका कारण फर्कन नसकेको टोली बिहीबार विहान स्वदेश प्रस्थान गरेको हो । बंगलादेशी सेनाको विशेष विमानमार्फत टोली स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका हुन् ।

    पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो मैत्रीपुर्ण खेल काठमाडौंको अवस्था तनावग्रस्त  भएपछि रद्द गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार