मंगलबार, भदौ २५ गते २०८२

रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

अखबार दैनिक
मंगलबार, भदौ २५ २०८२
  • रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने रहेको ललितपुरको नख्खु कारागार अगाडि प्रदर्शनकारीले नाराबाजी गरेका छन् । लामिछानेलाई रिहाइ गर्ने भन्दै समर्थकहरू कारागार अगाडि भेला भएर नाराबाजी गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ