मंगलबार, भदौ २५ गते २०८२

बाबुराम भट्टराईको घरमा आगजनी

बाबुराम भट्टराईको घरमा आगजनी

अखबार दैनिक
मंगलबार, भदौ २५ २०८२
  • बाबुराम भट्टराईको घरमा आगजनी

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको घरमा जेन-जी प्रदर्शनकारीले आगो लगाइदिएका छन्‌ । काठमाडौँको टोखामा रहेको भट्टराईको घरमा मङ्गलबार अपराह्न प्रदर्शनकारीले आगजनी गरेका हुन्‌ । घरमा आगजनी भएपछि परिवारका सदस्यहरूले गुहार लगाउँदै सामान ओसारिरहेका छन्‌ ।

    आगजनी भएको घर वरपर ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूले नाराबाजी गरिरहेका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार