हेटौँडा । बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले राजनीमा दिएका छन् । जेनजी आन्दोलन उग्र र नियन्त्रणबाहिर जान लागेपछि हेटौँडा पनि तनाव ग्रस्त बनेसँगै सभामुख पाठकले राजीनामा दिएका हुन् ।
यसअघि देशका प्रधानमन्त्री केपी ओलीले नै राजीनामा दिइसकेका छन् ।