मंगलबार, भदौ २५ गते २०८२

प्रदर्शनकारीलाई बालेनको अपिल: ‘हाम्रो हातमा आइसक्यो, घर फर्कनुस्’

प्रदर्शनकारीलाई बालेनको अपिल: ‘हाम्रो हातमा आइसक्यो, घर फर्कनुस्’

अखबार दैनिक
मंगलबार, भदौ २५ २०८२
  • प्रदर्शनकारीलाई बालेनको अपिल: ‘हाम्रो हातमा आइसक्यो, घर फर्कनुस्’

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन जी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् । उनले सामाजिक सञ्जालबाट जेन(जी प्रदर्शनकारीहरूलाई अपिल गर्दै भनेका छन्, प्लिज, जेन-जी, देश तपाईंहरूकै हातमा हो ।

    तपाईंहरूले नै बनाउने हो ।’ उनले अगाडि थपे, ‘अब जति क्षति हुन्छ, तपाईं हाम्रो हुने हो । अब घर फर्कनुस् ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार