जेन-जी आन्दोलनकारीका कारण देश अनिश्चिततातर्फ धकेलिइरहेका बेला प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै सांसदले राजीनामा दिएका छन् ।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संघ र प्रदेशका समेत सबै ४२ जना सांसदहरूले राजीनामा घोषणा गरेको खबरहबलाई बताएका छन् ।