मंगलबार, भदौ २५ गते २०८२

प्रधानमन्त्री ओलीको घरमा पनि आगजनी र तोडफोड

प्रधानमन्त्री ओलीको घरमा पनि आगजनी र तोडफोड

अखबार दैनिक
मंगलबार, भदौ २५ २०८२
  • प्रधानमन्त्री ओलीको घरमा पनि आगजनी र तोडफोड

    बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी र तोडफेड गरिएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा पनि आगजनी र तोडफोड गरेका हुन्। सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएपछि आज विहानैदेखि आन्दोलनको चाप बढेको हो ।

    अहिले प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा एवं आगजनीहरू गरिरहेका छन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ