देशव्यापी प्रदर्शन चर्किएपछि भैंसेपाटी स्थित मन्त्री क्वाटरमा हेलिकप्टर पुगेको छ । केही बेरअघि नेपाली सेनाको हेलिकप्टर भैंसेपाटी पुगेको हो ।
मन्त्रीहरूलाई ‘रेस्क्यु’ गर्न हेलिकप्टर भैंसेपाटी पुगेको स्रोतको दाबी छ । थप विवरण आउन बाँकी छ ।