मंगलबार, भदौ २५ गते २०८२

भरतपुरमा प्रदर्शनकारीले गरे प्रहरीको गाडीमा तोडफोड

भरतपुरमा प्रदर्शनकारीले गरे प्रहरीको गाडीमा तोडफोड

अखबार दैनिक
मंगलबार, भदौ २५ २०८२
  • भरतपुरमा प्रदर्शनकारीले गरे प्रहरीको गाडीमा तोडफोड

    चितवनको भरतपुरस्थित चौविसकोठीमा प्रहरीको गाडीमा तोडफोड भएको छ । जेनजी समूहसंगको झडपमा एक जना प्रहरी घाइते, भरतपुर विमानस्थल अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार