मंगलबार, भदौ २५ गते २०८२

आन्दोलनकारीबाट माओवादी अध्यक्ष प्रचण्ड निवासमा तोडफोड

आन्दोलनकारीबाट माओवादी अध्यक्ष प्रचण्ड निवासमा तोडफोड

अखबार दैनिक
मंगलबार, भदौ २५ २०८२
  • आन्दोलनकारीबाट माओवादी अध्यक्ष प्रचण्ड निवासमा तोडफोड

    उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन अझ उग्र बनेको छ । कर्फ्यूका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिएका छन् ।

    यसैक्रममा एक समूह माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा पुगेको छ । त्यहाँ प्रदर्शनकारीहरू गेट तोडफोडसहित भित्र पस्ने तयारीमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार