आइतबार, भदौ २३ गते २०८२

लगातार ओरालोतर्फ सेयर बजार,घट्यो कारोबार रकम

लगातार ओरालोतर्फ सेयर बजार,घट्यो कारोबार रकम

अखबार दैनिक
आइतबार, भदौ २३ २०८२
  • लगातार ओरालोतर्फ सेयर बजार,घट्यो कारोबार रकम

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । आज बजार ११.५२ अंकले घटेर २७०८.२५ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।

    बजार घटेसंगै आइतबार कारोबार रकम पनि घटेको छ । बिहिबार ५ अर्ब १४ करोडको कारोबार भएको बजारमा आइतबार ४ अर्ब ४० करोडको कारोबार भएको छ । त्यसैगरी आज ७९ कम्पनीको सेयर मुल्य बढेको छ भने १७३ कम्पनीको सेयर मुल्य घटेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ