बिहीबार , असोज ३ गते २०८१

बारा र पर्सा जिल्लामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

बारा र पर्सा जिल्लामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

अखबार दैनिक
आइतबार, साउन ३२ २०७७
  • बारा र पर्सा जिल्लामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

    वीरगञ्ज । पर्सा र बारामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    संक्रमित हुनेमा १० जना महिला छन् ।

    नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्जका २० जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ४ जना र पर्साको पोखरिया नगरपालिकाका १२ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका र रक्सौल पन्टोकाका १/१ जनामा पनि कोरोना संक्रमण देखिएको प्रयोगशाला स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ