बिहीबार , असोज ३ गते २०८१

गोरखामा १८ जनामा कोरोना संक्रमण पुष्टि

गोरखामा १८ जनामा कोरोना संक्रमण पुष्टि

अखबार दैनिक
मंगलबार, असार ९ २०७७
  • गोरखामा १८ जनामा कोरोना संक्रमण पुष्टि

    ९ असार, गोरखा । गोरखामा मंगलबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    भीमसेन थापा गाउँपालिकाका १२, शहिद लखन गाउँपालिकाका ३ र बारपाक सुलिकोट, गण्डकी र अजिरकोट गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै गोरखामा संक्रमितको संख्या ६९ पुगेको छ । त्यसमध्ये ८ जना निको भएर घर फर्किसकेका छन् ।

    मंगलबार थपिएका संक्रमितमा ३ वर्षीय बालकदेखि ५८ वर्ष उमेर समूहका छन् । उनीहरु मध्ये अधिकांश भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ