बुधबार, फागुन २८ गते २०८१

बुधबार १७.२८ अंकले बढ्यो सेयर बजार

बुधबार १७.२८ अंकले बढ्यो सेयर बजार

अखबार दैनिक
बुधबार, फागुन २८ २०८१
  • बुधबार १७.२८ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । केहिदिदेखी लगातार ओरालो लागेको सेयर बजार बुधबार दोहोरो अंकले बढेको छ । साताको चौथो कारोबार दिन बुधबार १७.२८ अंकले बढेर २७३६.४८को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    images

    बजार बढे पनि बुधबार कारोबार रकम भने घटेको छ । मंगलबार ८ अर्ब ३९ करोडको कारोबार भएको बजारमा बुधबार ८ अर्ब २३ करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज १४६ कम्पनीको सेयर मुल्य बढेको छ भने ८८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १० कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ