शुक्रबार, चैत १ गते २०८१

बिहीबार तोलामा ३ सय रुपैयाँले बढ्यो सुनको मुल्य

बिहीबार तोलामा ३ सय रुपैयाँले बढ्यो सुनको मुल्य

अखबार दैनिक
बिहीबार , फागुन २२ २०८१
  • बिहीबार तोलामा ३ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन एक लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी  ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ८५  रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी एक हजार ९ सय  ५० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ