बिहीबार , असोज ३ गते २०८१

पाल्पामा एकै दिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

पाल्पामा एकै दिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

अखबार दैनिक
सोमबार, असार १ २०७७
  • पाल्पामा एकै दिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

    १ असार, काठमाण्डौं ।  पाल्पामा एकै दिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार रम्भा गाउँपालिका १ हुगीमा एक महिलासहित १५ जना पुरुष गरी १६ जना र बगनासकाली गाउँपालिका कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । संक्रमित सबैको प्रदेश प्रयोगशाला भैरहवाहामा पीसीआर परीक्षण गरिएको थियो । 

    images

    संक्रमित हुनेमा क्रमश ४८, २९, ४६,१९,२०,२२, २५, ४१, १६, १३, ३६,  २८, २०, २२, २२, २८ र ३२ वर्ष उमेरका व्यक्ति रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रम्भा गाउँपालिकाको जनकल्याण मावी हुगीको क्वारेन्टाइनमा बसेका १६ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ