बुधबार, चैत ६ गते २०८१

फाखेल–हुमाने सडक बन्द

फाखेल–हुमाने सडक बन्द

शुक्रबार, फागुन २ २०८१
  • फाखेल–हुमाने सडक बन्द

    मकवानपुर । मकवानपुरको कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न शुक्रबार (फागुन २)देखि बन्द गरिएको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।

    images

     कुलेखानी–सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन् । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ