शुक्रबार, फागुन ३० गते २०८१

सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अखबार दैनिक
बिहीबार , फागुन १ २०८१
  • सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो । जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

    images

    यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार