काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही मंसिर १७ गतेदेखि चीन भ्रमणमा जाने भएका छन् ।
शुक्रबार नेकपा एमालेले काठमाडौँमा आयोजना गरेको जागरणसभामा ओलीले आफु १७ गतेदेखि चीन भ्रमणमा जान लागेको बताएका हुन् । ओलीले आफ्नो चीन भ्रमण सफल रहने बताए।